Newspaper Articles

भदौ २३–२४ पछि छुट्दै गएको जेन–जी विमर्श
24 December - 2025

भदौ २३–२४ पछि छुट्दै गएको …

Published on Poush 9, 2082 (December 24, 2025) on Ukaalo.com आन्दोलनमा एकसाथ सडकमा उत्रिएका जेन–जीमध्ये १८ वर्ष माथिकाले आफ्नो अजेन्डा पूरा गर्न प्रतिनिधि छनोट गर्ने अवसर पाउँदा, सँगै गएका १३ देखि १७ वर्षसम्मका जेन–जी भने आफूले चाहेको प्रतिनिधि छनोटको अधिकारबाट बाहिर रहनेछन्।

नेपाली राजनीतिलाई रिजिलिएन्सको दृष्टिबाट हेर्दा
15 October - 2025

नेपाली राजनीतिलाई रिजिलिएन्सको दृष्टिबाट हेर्दा

Published on 15 October , 2025 (29 Ashwin, 2082) on Clickmandu.com बाह्र बुँदे सम्झौता मार्फत गरिएको शान्ति प्रक्रियाले तत्कालीन माओवादी र सरकारले बदलिएको परिवेशलाई अनुकूलन गर्दै संविधानसभा मार्फत नयाँ संविधान तयार गर्ने मुल सहमतिका आधारमा सो प्रक्रिया सफल भयो ।

पाँच महिनामा शिक्षा सुधारतर्फ गर्न सकिने काम
28 September - 2025

पाँच महिनामा शिक्षा सुधारतर्फ गर्न …

Published on 28 September , 2025 (Ashwin 12, 2082), on Ratopati.com आर्थिक रूपमा विपन्न अभिभावक निराश छन् भने उज्ज्वल भविष्यको अपेक्षा बोकेका विद्यार्थी नेपालमा उपलब्ध सीमित अवसरबाट वञ्चित भइरहेका छन् ।

फिल्म ‘परान’ : सामाजिक र लैंगिक विमर्श
11 November - 2025

फिल्म ‘परान’ : सामाजिक र …

Published on 11 November , 2025 (25 Kartik, 2082) Himalpress.com फिल्मको मूल सन्देश हो- परिवारका कम्तीमा एक सन्तानले आफ्ना आमा-बुवासँग उहाँहरूकै थातथलोमा बस्नुपर्छ।

राजनीतिक दलको पुस्तान्तरणमा लैंगिक दृष्टि
17 October - 2025

राजनीतिक दलको पुस्तान्तरणमा लैंगिक दृष्टि

Published on 17 October , 2025 (31 Ashwin, 2082) on Ukalo.com महिला नेतृत्वलाई विश्वास नगर्ने परम्परा केवल राजनीतिक दलको संस्थागत संरचनामा मात्र होइन, समाजको चेतनाभित्र गहिरो रूपमा जरा गाडेर बसेको छ।