Books
सामुदायिक अंक पत्र अभ्यासमा स्थानिय स्तरमा पुरयाउनु भएको सहयोगका लागी नमुना परिक्षण गरिएका जनता जयशवाल उच्च माध्यामिक विद्यालय गोदार, शिवशक्ति उच्च माध्यामिक विद्यालय बटेश्वर, श्री उच्च माध्यामिक विद्यालय बगचौडा, शंकर जनता उच्च माध्यामिक विद्यालय दुहबी, कान्टिर झा नमुना उच्च माध्यामिक विद्यालय लोहना, र गिरिजा उच्च माध्यामिक विद्यालय बहिरी फुलगामाका प्रधानाध्यापकलाई हार्दिक धन्यवाद दिन चाहन्छौ । यसैगरि गोदार, बटेश्वर, बगचौडा, दुहवी, लोहाना र फुलगामा गा.वि.स.का सचिव ज्यु हरुप्रति आभार व्यक्त गर्न चाहन्छौ ।